Global Youth Parliament(GYP) ले आगामी बैशाख 13 र 14 मा आयोजना गरेको “Global Youth Leadership Summit 2019” का लागि 5 जना Volunteer आबश्यकता परेको हुदा इच्छुक ब्यक्तिहरुले तल उल्लेखित मेल ठेगानामा आफ्नो CV (फोटो र फेसबुक लिंक सहित) पठाउन अनुरोध गरिन्छ।
नोट: सर्ट लीष्टमा पर्नु भएका ब्यक्तिलाई मात्र अन्तर्बाताका लागि फोन गरिनेछ।
Mail Address:
global@globalyouthparliament.org
parliamentnepal@gmail.com